About Us

About Us

क्रिकपाटी म्याच सेन्टर विशुद्ध नेपाली क्रिकेट सँग सम्बन्धी स्कोर स्टोर साइट हो । यसमार्फत नेपाली क्रिकेटको स्कोरहरु आम अनलाइन प्रयोगकर्तामाझ चुस्त दुरुस्त पुर्‍याउने उद्देश्य लिएका हौं ।

तपाईहरु सम्पूर्णको साथ र मायाले नेपाली क्रिकेट इतिहासमै नयाँ र फरक प्रस्तुतिका साथ क्रिकपाटी म्याच सेन्टर को सुरुवात गरेका छौ जहाँ हुने छन २५० भन्दा राष्ट्रिय क्रिकेटर हरुको प्रोफाइल जहाँ तपाईहरुले देख्न सक्नुहुनेछ उनिहरुले घरेलु फ्रेन्चाइज र एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गरेको प्रदर्शनको सम्पूर्ण विवरण, त्यसैले आउनुहोस तपाईंको घर, टोल, जिल्ला प्रदेशमा हुने कुनैपनी क्रिकेट प्रतियोगिता मिडिया बाट बन्चित भएका छन हामी सँग जोडिन सक्नुहुनेछ हामी हरेक टोल, गाउँ र जिल्ला जिल्लामा पुग्ने प्रयास गर्नेछौ ।

Sunday to Fridays: 9:00am to 12:00pm

Address

Butwal – 04, Sangampath
Butwal, Rupandehi

Phone : +977 9847118143, 9844702494
Email : [email protected] & [email protected]
Messenger : OfficialCricPati
Web : www.cricpati.com
Match Centre : www.matchcentre.cricpati.com

Bhoju Rana

Bhoju Rana

Technical Support/Editor/Designer

Mohan Gyawali

Mohan Gyawali

Chief Editor/Reporter

Raj Khatri

Raj Khatri

Chief Editor/Reporter

Narayan Pandey

Narayan Pandey

Chief Editor/Reporter

Lokesh Joshi

Lokesh Joshi

Reporter

Sudurpashchim