बाउन्सर बलको नियमलाई एमसीसीले रिभ्यु गर्ने

मेरलिबोन क्रिकेट क्लव एमसीसीले खेलमा बलरले गर्ने बाउन्सको नियमका विषयमा रिभ्यू गर्ने भएको हो । एमसीसीको विश्व क्रिकेट कमिटीले भिडियो कन्फ्रेन्सबाट खेलाडीको सुरक्षाका लागि बाउन्सर बलको नियमलाई रिभ्यू गर्ने भएको हो । सर्ट पिचमा फालिने बलले ब्याट्सम्यानको स्वास्थ्यमा केहि समस्या हुने भन्दै यसको नियमलाई रिभ्यू गर्नुपर्ने बताएको छ । इंग्ल्याण्डका पूर्व कप्तान माइक गटिङको संयोजकत्वमा […]

The post बाउन्सर बलको नियमलाई एमसीसीले रिभ्यु गर्ने appeared first on Cricnepal.com.



Source link

Other Articles

Leave a Reply