श्रीलंकन टिमकाे टी-२० काे नयाँ कप्तान शनाका

श्रीलंकाको टी-ट्वान्टी क्रिकेट टिमको कप्तानमा अलराउण्डर दासुन शनाका नियुक्त भएका छन् । श्रीलंकाले वेस्ट इन्डिज भ्रमणको लागि टिमकाे घोषणा गर्दै शनाकालाई नयाँ कप्तानकाे जिम्मेवारी दिएकाे हाे । वेस्ट इन्डिज भ्रमणका लागि श्रीलंकाले २० खेलाडीको घोषणा गरेको छ । एकदिवसीय टिमको कप्तान भने दिमुथ करुनारत्ने रहेका छन् । श्रीलंकाले घोषणा गरेको टिममा लाहिरु कुमारा छैनन् । कोरोना भाईरसको […]

The post श्रीलंकन टिमकाे टी-२० काे नयाँ कप्तान शनाका appeared first on Cricnepal.com.



Source link

Other Articles

Leave a Reply