आईपिएल अक्सनमा नबिक्नु सन्दिप लामिछाने कै दोष, यस्तो रहेछ भित्री कारण

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आइपिएल) अक्सनमा कुनै पनि क्लबले खरिद गरेन। बिहीबार चेन्नईमा आइपिएलको २०२१ संस्करणका लागि भएको अक्सनमा कुनै पनि टोलीले सन्दीपलाई खरिद गर्ने इच्छा देखाएनन्। सन्दीपको न्यूनतम मूल्य ४० लाख भारु थियो। यद्यपि अन्तिम समयमा कुनै टोलीले आग्रह गरेमा सन्दीप पुनः अक्सनमा आउन सक्छन्। त्यसका लागि उनलाई…

The post आईपिएल अक्सनमा नबिक्नु सन्दिप लामिछाने कै दोष, यस्तो रहेछ भित्री कारण appeared first on .



Source link

Other Articles

Leave a Reply